आफैँले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापनापछि पहिलो पटक सम्बोधन गर्दै ओली

Swoniga Online – Rosni | २०७८ श्रावण २६, मंगलबार वर्गीकृत राजनीति

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष एवम् प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आफैँले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभामा पुनःस्थापना भएपछि पहिलो पटक ओलीले बोल्न लागेका हुन् । 

‘प्रमुम विपक्षी दलको नेता, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद् बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले इकाजगजसँग भने, ‘कार्यसूची सार्वजनिक त भएको छैन हुँदै होला । तर, उहाँले आज सम्बोधन गर्नुहुन्छ ।’