खेलकुद
-
२०७९ चैत्र १४, मंगलबार
नेदरल्यान्ड्सको पहिलो जित
युरोकप २०२४ छनोटमा नेदरल्यान्ड्सले आफ्नो पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा जिब्राल्टरलाई ३–० गोले हराउँदै नेदरल्यान्ड्सले आफ्नो पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सको डे कुइप्मा भएको खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै...
-
२०७९ चैत्र १३, सोमबार
इंग्ल्याण्डको लगातार दोस्रो जित
युरो छनोटमा इंग्ल्याण्डले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा युक्रेनलाई २–०ले हाराउँदै दोस्रो जित निकालेको हो । इङ्ल्याण्डलाई जित दिलाउन ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे। वेम्बलीमा भएको खेलको ३७ औं मिनेटमा केनले गोल गर्दै...
-
२०७९ चैत्र १३, सोमबार
लक्समबर्ग माथि पोर्चुगलको फराकिलो जित
युरोकप छनोटको खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा लक्समबर्गलाई ६–० गोलले हराउँदै पोर्चुगलले फराकिलो जित निकालेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा जोआ फेलिक्स, बेर्नार्डो सिल्भा,ओताभियो...
-
२०७९ चैत्र १३, सोमबार
माल्टालाई हराउँदै इटालीको पहिलो जित
युरोकप छनोटमा माल्टालाई हराउँदै इटालीले पहिलो जित निकालेको छ । गएराति माल्टालाई २–०ले हराउँदै इटालीले पहिलो जित निकालेको हो । इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले एक एक गोल गरे । माल्टाको टा काली स्टेडियममा भएको खेलको १५ औं मिनेटमा माटियो...
-
२०७९ चैत्र १२, आइतबार
मोरक्कोले ब्राजिललाई हरायो
फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई हराएको छ । आइतबार भएको खेलमा मोरक्कोले ब्राजिललाई २–१ गोलले हराएको हो । खेलको २९ औं मिनेटमा सोफिआने बोउफलले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा ब्राजिलका कप्तान कासिमिरोले...
-
२०७९ चैत्र १२, आइतबार
क्रोएशिया र वेल्सले अंक बाँडे
युरोकप छनोटमा क्रोएसिया र वेल्सले अंक बाँडेको छ । गएराति भएको खेलमा क्रोएसियाले वेल्ससँग १–१ गोलको बराबरी खेल खेल्दै अंक बाँडेको हो । खेलको २८ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । नाथन ब्रोडहेडले खेलको इन्जुरी...
-
२०७९ चैत्र ६, सोमबार
एल क्लासिकोमा बार्सिलोना विजयी
स्पेनिस ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले...
-
२०७९ चैत्र ५, आइतबार
क्लब बर्नलीलाई हराउँदै म्यान सिटि अन्तिम चारमा
क्लब बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटि एफए कपको अन्तिम चारमा पुगेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब बर्नलीलाई ६–०ले हराउँदै अन्तिम चारमा पुगेको हो । सिटीको फराकिलो जितमा अर्लिङ हालाण्डले ह्याट्रिक गरे । खेलको ३२ औं मिनेटमा हालाण्डले...
-
२०७९ चैत्र ५, आइतबार
रोनाल्डोको गोलसँगै अल नसर विजय
साउदी प्रो लिग क्रिस्टियानो रोनाल्डो आबद्द अल नसर विजय छ । शनिबार राति भएको खेलमा नसरले अभालाई २–१ गोल अन्तरले हराएको हो । खेलको २६ औं मिनेटमा अब्दुलफताह मोहमदले गोल गर्दै अभालाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै...
-
२०७९ चैत्र २, बिहिबार
रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम आठमा
स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । रियलले इंग्लिस क्लब लिभरपुललाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । गएराति भएको दोस्रो लेगमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित...
-
२०७९ चैत्र १, बुधबार
स्पेन,पोर्चुगल र मोरक्कोले २०३०विश्वकप आयोजनामा संयुक्त दाबी गर्ने
सन् २०३० को फिफा विश्वकप आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ । गत वर्ष नै विश्वकप आयोजनाको लागि स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबीको घोषणा गरेको थियो । तर, रुससँगको युद्दको कारण मोरक्को सहआयोजकमा...
-
२०७९ माघ २, सोमबार
बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि
बार्सिलोनाले स्पेनिस सुपर कप २०२३को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा रियल म्याड्रिडलाई ३–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । साउदी अरबको रियाद स्थित किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले गोल गर्दै...