add

खेलकुद

  • २०७८ फाल्गुण २०, शुक्रबार

    खेलमार्फत स्वच्छ सहरी आचरण निर्माण गर्न लगानी बढाएका छौँ — मेयर शाक्य

    सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश—देशकाबिचको सम्बन्ध मजबुत हुने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताउनुभएको छ । हिजो शंखपार्कसँग जोडिएको पाकिस्तान एम्बेसी ग्राउण्डमा...

  • २०७८ फाल्गुण १२, बिहिबार

    काठमाडौँका ए डिभिजन फुटबल क्लव हरेकलाई महानगरको १० — १० लाख रुपैयाँ सहयोग

    काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा ए डिभिजन फुटबल क्लव हरेकलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । आज महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणसँगै मेयर शाक्यले...

  • २०७८ माघ २, आइतबार

    च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण

    शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको जनाएको छ । च्यासलले आफ्नो १९...

  • २०७८ पौष ४, आइतबार

    राष्ट्रिय टीममा सबैका लागि ढोका खुला,सन्दीप लामिछाने

    राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टीममा सबैका लागि ढोका खुला रहेको बताएका छन्। क्यानले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाउँदै सन्दीपलाई कप्तानको जिम्मा दिएको छ। नेपाल...

  • २०७८ मङ्सिर २७, सोमबार

    मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल ३–३ गोलसहित बराबरीमा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल सम्पन्न भएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय...

  • २०७८ मङ्सिर २१, मंगलबार

    नवनियुक्त सदस्य सचिव घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

    नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको स्वागत गरेको छ । सातदोबाटो स्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्नु हुँदै...

  • २०७८ श्रावण १०, आइतबार

    राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले राजिनामा दिने घाेषणा

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष...

  • २०७८ बैशाख २४, शुक्रबार

    मेसौके ओलोमोउले ह्याट्रिकमा काठमाडौंलाई जित

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे । यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे । विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक एक गोल रह्यो...

  • २०७८ बैशाख २३, बिहिबार

    धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे । पहिलो हाफमा धनगढीविरुद्ध पोखराले एकतर्फी खेल पस्किएको थियो । तर,पोखराले गोल गर्न सकेनन् । दोस्रो हाफमा भने धनगढीले पाएको मौकालाई सदुपयोग गर्यो । र, महत्वपूर्ण जित...

  • २०७७ चैत्र २९, आइतबार

    दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरे

    दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए । उनले ५४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । पृथ्वी शले ३८ बल खल्दै ९...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    पाकिस्तान सुपर लिग जुनबाट सुरु हुने

    पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुनबाट सुरु हुने भएको छ ।पाकिस्तान क्रिकेट बोर्डले सहभागि टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाईरसको कारण प्रतियोगिता दुई...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय फाइनलमा प्रवेश

    विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । मूलपानी क्रिकेट मैदानमा...

Pages