खेलकुद

  • २०८० बैशाख १७, आइतबार

    रियल जितमा बेन्जिमाको ह्याट्रिक

    स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले हराएको हो । रियलको मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले ह्याट्रिक गरे । खेलको पाँचौं मिनेटमा बेन्जिमाले...

  • २०८० बैशाख १७, आइतबार

    सान्दार जित सहित बार्सा शीर्ष स्थानमा बलियो

    स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० गोलले हराएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको खेलको १४ औं मिनेटमा आन्द्रेअस क्रिस्टियनले गोल गर्दै...

  • २०८० बैशाख १५, शुक्रबार

    म्यानयु र टोटेनहमले बराबरी खेले

     रोकियो इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र टोटेनहमले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा युनाईटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमसँग अंक बाड्न पुगे ।...

  • २०८० बैशाख १३, बुधबार

    जिरोनासँग रियल स्तब्ध

    स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग स्तब्ध भएको छ । मंगलबार राति भएको खेलमा रियललाई जिरोनाले ४–२ गोल अन्तरले हराएको हो । जिरोनाको लागि चारै गोल भ्यालेन्टिन कास्टेलानोसले गरेका थिए । जिरोनोको घरेलु मैदान मोन्टिलीभिमा भएको खेलको १२ औं मिनेटमा...

  • २०८० बैशाख ६, बुधबार

    रियल र मिलान सेमिफाइनलमा

     डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब एसी मिलान युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल पुगेका छन् । क्वार्टरफाइनल दोस्रो लेगको स्टायमफोर्ड ब्रिजमा भएको खेलमा रियलले चेल्सीलाई २–० ले हरायो । खेलमा दुवै गोल रोड्रिगोले गरेका...

  • २०७९ चैत्र २८, मंगलबार

    बराबरीमा रोकियो बार्सिलोना

    स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमाएको हो । सोमबार राति भएको खेलमा बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकियो हो ।...

  • २०७९ चैत्र २७, सोमबार

    दुई गोलले पछि परेको लिभरपुल हारबाट जोगियो

    इंग्लिस प्रिमियर लिगमा लिभरपुल हारबाट जोगेको हो । आइतबार भएको खेलमा लिभरपुलले २–० गोलले पछि परेको अवस्था उल्टाएको हो । अन्फिल्ड स्टेडियममा शीर्ष स्थानको आर्सनललाई लिभरपुलले २–२ गोलको बराबरीमा रोके । आर्सनलले खेलको आठौं मिनेटमा मार्टनेलीको गोलबाट...

  • २०७९ चैत्र २२, बुधबार

    इन्टर र युभेन्ट्सको बराबरी

    कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इन्टर र युभेन्ट्सले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा इन्टर र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ८३ औं मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । रोमेलु...

  • २०७९ चैत्र २०, सोमबार

    बेन्जिमाको ह्याट्रिकमा रियल विजयी

    स्पेनिस ला लिगामा करिम बेन्जिमाको ह्याट्रिकसँगै रियल म्याड्रिडले विजयी भएको छ । आइतबार भएको खेलमा रियलले भलडोलिडलाई ६–० गोलले हराउँदै सानदार जित हात पारेको थियो । म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबुमा भएको खेलमा बेन्जिमाले सात मिनेटको...

  • २०७९ चैत्र १९, आइतबार

    रहेनन् भारतीय पूर्व अलराउण्डर दुरानी

    भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर सलिम दुरानीको निधन भएको छ । ८८ वर्षीय दुरानीको गुजरातमा निधन भएको हो । लेफ्ट ह्याण्ड ब्याट्सम्यान तथा लेफ्ट आर्म स्पिनर दुरानीले भारतका लागि २९ टेस्ट खेलेका थिए । जसमा उनले १२०२ रन जोड्दा ७५ विकेट लिएका छन् ।...

  • २०७९ चैत्र १७, शुक्रबार

    भारतीय क्रिकेट लिग आईपीएल आजबाट

    भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आजदेखि सुरू हुँदैछ । आईपीएलको उद्घाटन खेलमा अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने लागेको हो । उद्धाटन खेलमा गुजरात टाइटन्स र चेन्नाई सुपरकिंग्स भिड्ने भएका छन् । आज बेलुकी पौने ८...

  • २०७९ चैत्र १४, मंगलबार

    नेदरल्यान्ड्सको पहिलो जित

    युरोकप २०२४ छनोटमा नेदरल्यान्ड्सले आफ्नो पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा जिब्राल्टरलाई ३–० गोले हराउँदै नेदरल्यान्ड्सले आफ्नो पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सको डे कुइप्मा भएको खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै...

Pages