खेलकुद
-
२०७७ फाल्गुण २८, शुक्रबार
सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराए
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद माहारेजले दुई दुई गोल गर्दा इके गुन्डोगानले एक गोल थपे । साउथह्याम्पटनका जेम्स...
-
२०७७ फाल्गुण २८, शुक्रबार
सातदोबाटोले रानीपोखरी कर्नर टिमलाई १–० गोल अन्तरले पराजित
दुई खेल अगावै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोले दोस्रो स्थानको...
-
२०७७ फाल्गुण २८, शुक्रबार
बार्सिलोना फाइनलमा प्रवेश
गए राति आफ्नै मैदान क्याम्प नाउमा भएको सेभिल्ला विरुद्धको दोश्रो लेगको सेमिफाइनल खेल समग्रमा ३–२ जित्दै बार्सिलोना फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा बार्सिलोना २–० ले पराजित भएको थियो । खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सालाई अग्रता...
-
२०७७ फाल्गुण २७, बिहिबार
पारस खड्काले शतक प्रहार
काठमाडौं मेयर्स कपमा बागमती प्रदशेका अलराउण्डर पारस खड्काले शतक प्रहार गरेका छन् । पारसको शतकसँगै बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको छ । उनले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोडेका हुन् । १३३...
-
२०७७ फाल्गुण २७, बिहिबार
लिभरपुल क्वाटरफाइनलमा प्रवेश
इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले आरबी लाइपजिगलाई २-० ले पराजित गरेको हो । यसअघि पहिलो लिगमा पनि लिभरपुल २-० ले नै विजयी भएको थियो । लिभरपुलले अन्तिम २० मिनेट...
-
२०७७ फाल्गुण २७, बिहिबार
एट्लेटिको मड्रिड स्पानिस ला लिगामा ६ अंकको अग्रता
एथ्लेटिक विल्वाओविरुद्ध पुनरागमन जित निकाल्दै लिग लिडर एट्लेटिको मड्रिड स्पानिस ला लिगामा ६ अंकको अग्रता बनाएको छ । पहिलो हाफको इन्जुरी टाइममा मार्कोस लरेन्टेले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । एट्लेटिकोको मैदानमा इकर मुनियनले गोल गर्दै एथ्लेटिक...
-
२०७७ फाल्गुण २७, बिहिबार
बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिए
स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग १-१ को बराबरी खेलेपछि समग्रमा ५-२ ले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । मेस्सीले सन्...