Nepal Rastra Bank
maha

कला

  • २०८० जेठ ९, मंगलबार

    आइरिश कलाकार रे स्टिभेन्सनको मृत्यु

    आइरिश कलाकार रे स्टिभेन्सनको मृत्यु भएको छ । उनको ५८ वर्षको उमेरमा मृत्यु भएको हो । उनको मृत्यु के कारणले भयो भन्ने विस्तृत रुपमा खुलेको छैन।तर इटालीको इस्चिया टापुमा गोली चल्दा उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । त्यतिबेला उनी एक्सन फिल्म ‘...

  • २०८० जेठ ४, बिहिबार

    “केरला स्टोरी” प्रदर्शन गर्न अदालतले दियो अनुमति

    भारतको सर्वाेच्च अदालतले विवादास्पद फिल्म “केरल स्टोरी” माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अदालतले पश्चिम बङ्गाल राज्यले तीन महिलालाई इस्लामिक स्टेट समूहमा सामेल भएको देखाउने विवादास्पद फिल्ममाथि गत हप्ता पश्चिम बंगालमा प्रतिबन्ध लगाइएको थियो ।...

  • २०७९ फाल्गुण १४, आइतबार

    जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठन गरिने

    जनजाति चलचित्र सम्वन्धि अध्ययन, अनुसन्धानलगायतका कार्यहरु गर्न आदिवासी जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठनको घोषणा गरिएको छ । नेवाः फिल्म सोसाइटीबाट काठमाडौंमा आयोजित कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले यस्तो घोषणा...

  • २०७९ फाल्गुण १०, बुधबार

    अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक मातृभाषा प्रेमीहरुलाई विशेष दिन

    संसारमा बंगलादेश मात्र त्यस्तो राज्य हो, जुन भाषाका कारण टुक्रिएर अस्तित्त्वमा आयो । राजनैतीक कारणबाट धेरै देश  टुक्रा भए होलान्, तर भाषाको कारण लिएर पाकिस्तानबाट टुक्रा भइ बंगलादेश अस्तित्वमा आयो । मातृभाषा बोल्ने अधिकार माग गर्दै भएको आन्दोलनको...

  • २०७९ फाल्गुण ३, बुधबार

    स्टार अवार्डमा सय बढि श्रष्टालाई अवार्ड

    सबैभन्दा ठूलो अवार्ड कार्यक्रमको रुपमा वर्ल्ड रेकर्ड दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करणमा हास्य सम्राटको रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । गत आइतबार...

  • २०७९ माघ २, सोमबार

    संसार्स अवार्ड कप फुटबल खोकनामा सम्पन्न

    दोश्रो नेपालभाषा स्टार म्युजिक अवार्डको प्रमोसनल कार्यक्रमको रुपमा संसार्स अवार्ड कप फुटबल खोकनामा सम्पन्न भएको छ । फुटबल प्रतियोगीतामा स्टार अवार्डमा विभिन्न क्याटगरीमा नोमिनेट भएका कलाकारहरुबीचमै फुटबल खेलाइएको थियो । म्यूजिकल फुटबल नाम दिइएको...

  • २०७९ पौष १७, आइतबार

    सबैभन्दा ठुलो अवार्ड कार्यक्रमको नेपालबाट दाबी

    संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड्सको रुपमा नेपालबाट दाबी भएको छ । संसार क्रिएशन्सको आयोजनामा हुन गइरहेको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सलाई संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड कार्यक्रम भनी दावी गरिएको हो । शनिबार कीर्तिपुरमा आयोजित...

  • २०७९ पौष ४, सोमबार

    महासंघमा राईको नेतृत्व

    आदिवासी जनजाति चलचित्र महासंघले पुर्खाजित राईको नेतृत्व पाएको छ । काठमाडौंमा आईतबार सम्पन्न महासंघको पाँचौ महाधिवेशनले राईलाई सर्वसम्मतिमा नयाँ अध्यक्ष चयन गरेको हो । पाँचौं महाधिवेशनले राईसहित १० जना पदाधिकारीहरु सर्वसम्मत चयन गरेको हो । महासंघको...

  • २०७९ आश्विन २०, बिहिबार

    कोरियोग्राफर रोजिनलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

    दुबईमा आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्य पुरस्कृत भएका छन् । बडादशैंको शुभ अवसरमा आयोजित अवार्डमा फेसन कोरीयोग्राफर शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो...

  • २०७९ भाद्र ३, शुक्रबार

    बेलायतबाट ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक

    बेलायतमा निर्मित सामाजिक यथार्थवादी कथामा आधारित नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र कैदीको पत्रको ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो । चलचित्र कैदीको पत्रको...

  • २०७९ आषाढ २२, बुधबार

    मातृभाषी चलचित्र क्षेत्रमा युवा पुस्ताको सक्रियता आवश्यक रहेकोमा जोड

    नेवाः फिल्म सोसाईटीको आयोजनामा वृहत भिडियोग्राफी तालिम सम्पन्न भएको छ । सोसाईटीले ललितपुरमा तीन दिने भिडियोग्राफी सम्वन्धि कार्यशालाको आयोजना गरेको थियो । असार १९ देखि २१ गतेसम्म ललितपुर कुमारीपाटीस्थित स्कूल अफ फिल्म मेकिङमा आयोजना भएको कार्यशालाको...

  • २०७९ आषाढ १, बुधबार

    स्वर्गीय शर्माको समालोचना पुस्तक सार्वजनिक हुँदै

    ईतिहासविद् सह प्राध्यापक स्वर्गीय गोवर्धन शर्माबाट लिखित पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ प्रकाशन हुने भएको छ । स्वर्गीय शर्माको निधनको करीब १४ वर्षपछि उनको पुस्तक प्रकाशन हुन लागेको हो । राजोपाध्याय समाजले शर्माको उक्त पुस्तक प्रकाशन गर्न लागेको हो...

Pages