कला
-
२०७८ जेठ १८, मंगलबार
भीम तुलाधरको ‘दोष’ बाहिरियो
नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपालमै पहिलो पटक...
-
२०७८ बैशाख १, बुधबार
पूतली र मास्कको प्रयोगमा फेसन कार्यक्रम
परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको...
-
२०७७ फाल्गुण २८, शुक्रबार
मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने
बलिउड नायिका एवं वीपी कोइरलाकी नातिनी मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने बताउनु भएको छ ।महाशिवरात्रीको अवसरमा ‘महामृत्युजय मंत्र’ सार्वजनिक कार्यक्रममा उहाँले अनुकूल वातावरण नभएसम्म राजनीतिमा आउने योजना नरहेको बताउनुभयो । महामृत्युञ्जय...
-
२०७७ फाल्गुण २८, शुक्रबार
प्रियंका चोपडाले न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोले
बलीउड नायिका प्रियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोलेकी छन् । चोपडाले इन्ट्राग्राममा रेष्टुरेन्टको तस्वीर राखेर आफुले सुरु गरेको नँया बिजनेशको जानकारी गराएकी हुन् । प्रिंयका लेख्छन् ‘तपाईहरुको माझ सोना ल्यएर आएर...
-
२०७७ फाल्गुण २८, शुक्रबार
‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियो प्रिमियर
हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच प्रिमियर गरिएको छ । नेपालभाषाको ‘भगवान खः मांबा’ले आमाबुवा नै हाम्रा भगवान हुन् भन्ने अर्थ दिन्छ । थिमि बैंक्वेटमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर...
-
२०७७ फाल्गुण २७, बिहिबार
नेपाली कथानक चलचित्र ‘अपीच्य’ शुभमुहूर्त
युवा निर्देशक प्रदीप खड्गीको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘अपीच्य’ को बिहिबार शुभमुहूर्त गरिएको छ । डेल्टा मल्टिमिडियाको व्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले चलचित्रलाई निर्माण गर्न लागेका हुन् । वाङमय शताब्दी पुरुष सत्यमोहन...
-
२०७७ फाल्गुण २७, बिहिबार
केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान
आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ ।नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान मंगलवार पोखरामा आयोजित...
-
२०७७ पौष २६, आइतबार
देश चिनाउने कलाकारलाई कसैले नचिनेको नृत्यु निर्देशकहरुको गुनासो
आफ्नो दुःखलाई लुकाएर सबैको मनोरन्जन गर्नुका साथै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरिरहे पनि अप्ठ्यारो अवस्थामा कतैबाट सहानभुतिका एक शब्द समेत सुन्न नपाएको गुनासो नृत्य निर्देशकहरुले गरेका छन् । नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक...
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3