अपराध

  • २०७९ मङ्सिर ४, आइतबार

    आपसी झगडामा सुनारको मृत्यु

    भक्तपुरमा दुई समूहको आपसी झगडामा एक जना पुरुषको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायणमा छिमेकीहरुको दुई पक्षबीच झगडा हुँदा चाँगुनारायण–८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनारको मृत्यु भएको हो । झगडामा गम्भीर घाइते भएका सुनारको मध्यपुर अस्पताल थिमिमा...

  • २०७८ भाद्र २७, आइतबार

    प्रहरी समक्ष आरोपीको बयान : एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरेँ

    मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् । आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या...

  • २०७८ भाद्र २१, सोमबार

    संखुवासभामा एकै परिवारका ६ जनाको निर्मम हत्या

    संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको जानकारी पाएलगत्तै जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गर्न लागेको बताइएको छ । मादी नगरपालिका मेयर विदुरकुमार...

  • २०७८ श्रावण ६, बुधबार

    बाघको छालासहित दुई जना पक्राउ

    दाङ । दाङको घोराही गोग्लीबाट प्रहरीले बाघको छालासहित दुई जना पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट आज बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका...

  • २०७८ जेठ २४, सोमबार

    न्यूरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ

    काठमाडौँको पाको न्यूरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आज दिउँसो उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा एक जना भने घर माथिबाट झर्ने हुँदा घाइते भएका...

  • २०७७ चैत्र २९, आइतबार

    “फरार प्रतिवादी पक्राउ”

    राजेन्द्र गन्धर्बको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी परिबर्तित नामथर संकेत नं.६६ (३६) समेत भएको चोरी मुद्दामा वारदात पश्चात भागी फरार रहेका जिल्ला बर्दिया बाँसगढी न.पा. वडा नं. ०५ पानीटंकी बस्ने बर्ष १७ को बिपिन रानालाई खोजतलास गर्दै जाने क्रममा...

  • २०७७ चैत्र १९, बिहिबार

    अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते

    अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । एउटा गोली उनको...

  • २०७७ चैत्र ६, शुक्रबार

    एक युवक लाग’औषध गाँजासहित पक्राउ

    सर्लाहीमा प्रहरीले गरेको चेकजाँचका क्रममा बसमा सबार एक युवक लाग’औषध गाँजासहित पक्राउ परेका छन् । लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    भागरथी भट्टको बलात्कार अभियोग दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा

    बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ । जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो ।...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    २२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ

    महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले २२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नकुवार जनदारा हाउडा घर भएका ३१ वर्षीय तपस सस्मल रहेका छन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटासुमोलाई नागढुङ्गा...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    सप्तरीमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुरूङगा नगरपालिका–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुक रहेको प्रहरीले जनाएको छ । धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको मोरङको...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस सहित पक्राउ

    बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस सहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटिएको टोलीले रकम सहित पक्राउ गरिएको...

Pages