एक युवक लाग’औषध गाँजासहित पक्राउ

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र ६, शुक्रबार वर्गीकृत अपराध

सर्लाहीमा प्रहरीले गरेको चेकजाँचका क्रममा बसमा सबार एक युवक लाग’औषध गाँजासहित पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए ।

उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सबार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।