“फरार प्रतिवादी पक्राउ”

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २९, आइतबार वर्गीकृत अपराध

राजेन्द्र गन्धर्बको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी परिबर्तित नामथर संकेत नं.६६ (३६) समेत भएको चोरी मुद्दामा वारदात पश्चात भागी फरार रहेका जिल्ला बर्दिया बाँसगढी न.पा. वडा नं. ०५ पानीटंकी बस्ने बर्ष १७ को बिपिन रानालाई खोजतलास गर्दै जाने क्रममा ईलाका प्रहरी कार्यालय मोतिपर बर्दियाबाट खटि गएको प्रहरी टोलीले मिति २०७७।१२।२८ जिल्ला बर्दिया बाँसगढी न.पा.वडा नं.०५ पानीटंकी स्थित आफ्नै घरमा लुकीछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी  सोही मुद्दामा अनुसन्धान कार्य अगाडी बढाईएको ।