Nepal Rastra Bank
maha

अपराध

  • २०७७ फाल्गुण २७, बिहिबार

    हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ

    हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका-३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् ।  प्रहरीले सम्झनाको हत्या आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेपछि माइती पक्षको...

  • २०७७ फाल्गुण २७, बिहिबार

    गोंगबु हत्याकाण्डकी अभियुक्तलाई आजीवन काराबास

    काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ । मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा...

  • २०७७ फाल्गुण २७, बिहिबार

    विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको

    सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । केही युट्युब च्यानलमा...

  • २०७७ फाल्गुण २७, बिहिबार

    एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

    ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन...

Pages