add

खेलकुद

  • २०७९ चैत्र १२, आइतबार

    क्रोएशिया र वेल्सले अंक बाँडे

    युरोकप छनोटमा क्रोएसिया र वेल्सले अंक बाँडेको छ । गएराति  भएको खेलमा क्रोएसियाले वेल्ससँग १–१ गोलको बराबरी खेल खेल्दै अंक बाँडेको हो । खेलको २८ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । नाथन ब्रोडहेडले खेलको इन्जुरी...

  • २०७९ चैत्र ६, सोमबार

    एल क्लासिकोमा बार्सिलोना विजयी

     स्पेनिस ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको  हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले...

  • २०७९ चैत्र ५, आइतबार

    क्लब बर्नलीलाई हराउँदै म्यान सिटि अन्तिम चारमा

    क्लब बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटि एफए कपको अन्तिम चारमा पुगेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब बर्नलीलाई ६–०ले हराउँदै अन्तिम चारमा पुगेको हो । सिटीको फराकिलो जितमा अर्लिङ हालाण्डले ह्याट्रिक गरे । खेलको ३२ औं मिनेटमा हालाण्डले...

  • २०७९ चैत्र ५, आइतबार

    रोनाल्डोको गोलसँगै अल नसर विजय

    साउदी प्रो लिग क्रिस्टियानो रोनाल्डो आबद्द अल नसर विजय छ । शनिबार राति भएको खेलमा नसरले अभालाई २–१ गोल अन्तरले हराएको हो । खेलको २६ औं मिनेटमा अब्दुलफताह मोहमदले गोल गर्दै अभालाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै...

  • २०७९ चैत्र २, बिहिबार

    रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम आठमा

     स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । रियलले इंग्लिस क्लब लिभरपुललाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । गएराति भएको दोस्रो लेगमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित...

  • २०७९ चैत्र १, बुधबार

    स्पेन,पोर्चुगल र मोरक्कोले २०३०विश्वकप आयोजनामा संयुक्त दाबी गर्ने

    सन् २०३० को फिफा विश्वकप आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ । गत वर्ष नै विश्वकप आयोजनाको लागि स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबीको घोषणा गरेको थियो । तर, रुससँगको युद्दको कारण मोरक्को सहआयोजकमा...

  • २०७९ माघ २, सोमबार

    बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

     बार्सिलोनाले स्पेनिस सुपर कप २०२३को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा रियल म्याड्रिडलाई ३–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । साउदी अरबको रियाद स्थित किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले गोल गर्दै...

  • २०७९ पौष २९, शुक्रबार

    चेल्सी फुलहमसँग पराजित

    इङ्लिस प्रिमियर लिगमा चेल्सी फुलहमसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा चेल्सी फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमको घरेलु मैदानमा भएको खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । ४७ औं मिनेटमा चेल्सीका कालिदौ कौलीबलील...

  • २०७९ पौष २२, शुक्रबार

    ललितपुर टेबल टेनिस क्लबले सम्झना कप प्रतियोगिताको गर्ने

    ललितपुर टेबल टेनिस क्लबले अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको पाँचां संस्करणको सम्झना कप आयोजना गर्ने भएको छ । यहि आउँदो माघ १७ गतेदेखि लैनचौरस्थित अखिल नेपाल टेबल टेनिस संघमा प्रतियोगीता सुरु हुने क्लबले जनाएको छ । उक्त प्रतियोगिता अखिल नेपाल...

  • २०७९ जेठ ३, मंगलबार

    एन.आर.एस कर्पोरेट फुटसल यहि जेठ ७ गते हुने

    खेलकुद विकासका लागि स्थापित एन.आर.एस प्रतिष्ठानले यहि जेठ ७ गते कर्पोरेट फुटसल आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोभिड महामारीको दुई वर्ष पछि दोश्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका बारेमा जानकारी दिंदै...

  • २०७९ बैशाख १८, आइतबार

    नेपाल जिम्बावेसँग ६ विकेटले पराजित

    पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेकाे हाे । जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टाेनी मुन्याेङ्गाले अर्धशतक प्रहार...

  • २०७८ चैत्र १४, सोमबार

    सङ्घीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठद्वारा मच्छिन्द्र क्लबलाई सम्मान

    सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले मछिन्द्र क्लबलाई सम्मान गर्नुभयो। क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७७ र २०७८ मा लगातार दुई पटक प्रथम भई ऐतिहासिक जीत हासिल गरेको छ। क्लबको यस सफलताप्रति बधाईसहित सम्मान व्यक्त...

Pages