add

राष्ट्रिय टीममा सबैका लागि ढोका खुला,सन्दीप लामिछाने

Swoniga Online | २०७८ पौष ४, आइतबार वर्गीकृत खेलकुद

राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टीममा सबैका लागि ढोका खुला रहेको बताएका छन्। क्यानले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाउँदै सन्दीपलाई कप्तानको जिम्मा दिएको छ

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानमा नियुक्त गरेपछि आइतबार फेसबुकमा उनले टीममा सबैका लागि ढोका खुला रहेको बताएका हुन् । क्यानले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाउँदै सन्दीपलाई कप्तानको जिम्मा दिएको छ