add

एमालेले पार्टी कार्यलयमा खीर खुवाउने, ओली नआउने

Swoniga Online – Rosni | २०७८ श्रावण १५, शुक्रबार वर्गीकृत राजनीति

साउन १५ को अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खीर खुवाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा खीर खुवाउने कार्यक्रम रहेको एमालेको कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

तामाङमा अनुसार खीर खुवाउने कार्यक्रम दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित नहुने उनले बताए । कार्यक्रममा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम हुने भएकाले ओली नआउने भएका हुन् ।