जीवन विकास लघुवित्तको शेयरमुल्यमा लगातार सकरात्मक सर्किट, शेयरमुल्य कति ?

Swoniga Online – Rosni | २०७८ श्रावण ३२, सोमबार वर्गीकृत आर्थिक

काठमाडौं । कारोबारको दोस्रो दिन९सोमबार० जीवन विकास लघुवित्तको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ताको मुल्य रु २ हजार ९३४ पुगेको छ ।

यस्तै, कारोबारको एक घण्टामा कम्पनीको २ लाख ८९ हजार २८४ कित्ता खरिद माग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।