add

जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?

Swoniga Online – Rosni | २०७८ श्रावण १७, आइतबार वर्गीकृत आर्थिक

काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि

भएको हो ।

आज कम्पनीको शेयर कारोबार १ हजार ७ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ९८.९० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य १ हजार ८८ पुगेको छ ।