प्रचण्डले किन बोलाए आकस्मिक स्थायी समितिको बैठक ?

Swoniga Online – Rosni | २०७८ भाद्र १४, सोमबार वर्गीकृत राजनीति

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी समितिको बैठक बोलाएको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक स्थायी समिति बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।आजको बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।