प्रदेश १ राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित
Swoniga Online – स्वनिगः संवाददात | २०७८ माघ १२, बुधबार वर्गीकृत राजनीति
प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।
गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै अल्पसंख्यक काेटाबाट शेर्पा निर्वाचित भएका हुन् ।
उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।