फुट्यो एमाले : नेपाल समूहबाट नेकपा एमाले (समाजवादी )दल आयोगमा दर्ता, चुनाव चिन्ह खुला किताब

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत राजनीति

काठमाडौँ  । नेकपा एमाले विभाजन भएपछि माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गरेको छ । नेपाल समूहले नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गरेको हो । 

पार्टीको चुनाव चिन्ह भने खुला किताब पाएको नेता मेटमणि चौधरीले इकागजलाई जानकारी दिए । ‘दल दर्ता भएको छ । चिन्ह खुला किताब पाइयो’ चौधरीले भने ।