बस दुर्घटना हुदा एकको मुत्यु पाँच घाइते

Swoniga Online | २०७८ पौष ३, शनिबार वर्गीकृत राष्ट्रिय

धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो।

उक्तm बस दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी दुर्घटना पाँच जना घाइते भइको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते छन् ।

घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ।