रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा

Swoniga Online | २०७८ पौष १, बिहिबार वर्गीकृत राष्ट्रिय

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन्।

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।