लुम्बिनी प्रदेश सभामा पोखरेलको आत्मसमर्पण, मुख्यमन्त्रीबाट दिए राजीनामा

Swoniga Online – Rosni | २०७८ श्रावण २७, बुधबार वर्गीकृत राजनीति

शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।  प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गर्दै प्रदेश सभामा पठाएका छन् । 

प्रदेश सभामा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि पोखरेलले मुख्यमन्त्री पदबाट बुधवार राजीनामा दिएका हुन् ।