add

वोर्डले दियो तीन कम्पनीलाई आइपिओ निष्कासन अनुमति, कुनको कति ?

Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत आर्थिक

काठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर आइपिओ निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी लघुवित्तलाई तीन लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ।