संसद बैठक सुरु नहुँदै एमालेको नाराबाजी

Swoniga Online – Rosni | २०७८ भाद्र २७, आइतबार वर्गीकृत राजनीति

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक सुरु नहुँदै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् ।

सभामुख अग्नि सापकोटाले बैठकले थुप्रै समस्याहरु समाधान गर्नुपर्ने र विरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै संसदमा अवरोध जारी राख्न निर्देशन दिएका थिए ।