सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढे

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ माघ ११, मंगलबार वर्गीकृत आर्थिक

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

आज तोलामा पाँच सय रुपैयाँले बढे तोलाको ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ घटेर एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ