सुनको भाउ तोलामा २ सय रुपैयाँले घटे

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २३, सोमबार वर्गीकृत आर्थिक

सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

हिजो तोलाको १२ सय ४० रुपैयाँ रहेको चाँदीकाे भाउ आज ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।