ktm
Header Bottom

सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

Swoniga Online – Rosni | २०७८ भाद्र २२, मंगलबार वर्गीकृत आर्थिक

मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।आज सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

हिजो सुनको मुल्य प्रतितोला ९१ हजार ४०० नै रहेको थियो । तेजावी सुनको मुल्य आज प्रतितोला ९० हजार ९०० कायम भएको छ । 

यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रही प्रतितोला १ हजार २३० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ ।

Detail page ad