जनता समाजवादी पार्टीको बैठक स्थगित

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ५, बिहिबार वर्गीकृत राजनीति

जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।