add

सुनको भाउ आज स्थिर

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र २, सोमबार वर्गीकृत आर्थिक

सुनको भाउ आज स्थिर छ ।

आज सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।