add

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ ५, बुधबार वर्गीकृत राष्ट्रिय

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिकका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।