add

यी हुन् जसपाका १९ सांसद जसले दिए सरकारलाई विश्वासको मत (नामावलीसहित)

Swoniga Online – Rosni | २०७८ श्रावण ३, आइतबार वर्गीकृत राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का १९ सांसदहरुले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएका छन् ।

आज बसेको जसपा उपेन्द्र-बाबुराम पक्षको संसदीय दलको बैठकले १९ सांसदले देउवा नेतृत्व सरकारलाई विश्वासको मत दिने भएका हुन् ।