प्रदेश १ को लोकसेवाले गर्यो बिज्ञापन, के मा कति ? (विज्ञापनसहित)
Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत राष्ट्रिय
विराटनगर । प्रदेश नं १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीहरुको माग गरेको छ ।
प्रदेश लोकसेवा आयोग विराटनगरका अनुसार सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको हो । जसमा नायव प्राविधिक सहायक चौथोदेखि पशु स्वास्थ्य प्राविधिकलगायत छन्।
यस्तो छ विज्ञापन :