कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सुरु
Swoniga Online | २०७८ पौष ३, शनिबार वर्गीकृत राजनीति
नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ ।
१४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।
३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।
१० ठाउँमा मत गणना सुरु गरिएको निर्वाचनि समितिले जनाएको छ।