maha
ktm

कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सुरु

Swoniga Online | २०७८ पौष ३, शनिबार वर्गीकृत राजनीति

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ ।

१४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।

३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

१० ठाउँमा मत गणना सुरु गरिएको निर्वाचनि समितिले जनाएको छ।

Detail page ad