जसपा नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश

Swoniga Online | २०७८ पौष ६, मंगलबार वर्गीकृत राजनीति

जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन्