प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन

Swoniga Online | २०७८ माघ ७, शुक्रबार वर्गीकृत राष्ट्रिय

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशबासीलाई सम्बोधन गरिरहेका छन् ।

२९ असारमा प्रधानमन्त्री भएका देउवाले पहिलो पटक देशबासीलाई सम्बोधन गरेका हुन् ।