काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि

Swoniga Online | २०७८ माघ ११, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।