उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख ३१, शनिबार वर्गीकृत राष्ट्रिय

काठमाडौ महानगरपालिकाका उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डगोलकाे अग्रता कायमै  रहेकी छिन ।राष्ट्रिय सभागृह भृकुटीमण्डपमा जारी   मतगणना अनुसार  एमालेकी उम्मेदवार सुनिता डंगोल ५२० मतका साथ  अगाडि  रहन सफल भएकी छिन  ।

गठबन्धनबाट उम्मेदवारी दिनुभएका एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११०, राप्रपाकी विनिता मगैयाले ८० मत प्राप्त  गरेकी छिन ।