जनताको ढाड सेकाउने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख ३१, शनिबार वर्गीकृत राष्ट्रिय

सरकारले आज राती १२ बजेदेखी लागू हुनेगरि डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैया  बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो ।

स्थानीय  चुनाबको मतगणना नै  जारी  रहेको  अवस्थामा सरकारको यस्तो  निर्णयले आम  जनताको ढाड सेकाउने काम भएकोमा सबैतिरबाट सरकारकाे आलाेचना भएको छ ।