add

चन्द्रागिरीमा पुनः गिरी

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ ५, बिहिबार वर्गीकृत राष्ट्रिय

चन्द्रागिरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी पुन: निर्वाचित भएका छन ।

गिरी पाँच  बर्ष  अघि पनि चन्द्रागिरी नगरपालिकामेको मेयरमा निर्बाचित भएका थिए। ३६ हजार ७०३ मत खसेकोमा गिरीले १५ हजार ४७५ मत ल्याइ बिजय भएको  थियो ।उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमबाबु राउतले१४ हजार ६१ मत ल्याउनु भएको थियो । उपमेयरमा भने नेकपा एमालेका बसन्ती श्रेष्ठ निर्वाचित हुनुभयो ।

श्रेष्ठंले १५ हजार ५६४ मत प्राप्त  गरेको थियो भने  निकटम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चा पार्टीका रोसन दानीले ४ हजार ४५९ मत प्राप्त गरेको थियो ।