स्थानीयको मन जितेर गजेन्द्र पुन: गोदावरीमा मेयर

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ ५, बिहिबार वर्गीकृत राष्ट्रिय

गोदावरी नगरपालिकाका मेयरमा नेपाली कांग्रेसबाट  पुन: गजेन्द्र महर्जन निर्वाचित हुन सफल  भएको छ ।

महर्जनंले १९ हजार १७० मत प्राप्त  गरी  बिजय भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेया गम्भीरबहादुर रानाले ५ हजार २३२ मत प्राप्त  गरेको  छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीया राजकुमार महर्जनले १ हजार ४८३ मत पाएका छन ।

उपप्रमुखमा कांग्रेसबात मुना अधिकारीले १८ हजार ५२६ मत सहित  विजयी भएको छ । उहाँको निकटतम प्रतिद्धन्द्वीले१४ हजार ३०५ मत  प्राप्त  गरेको  छ ।