युवा जोश भएका एमालेका उम्मेदवार राजेन्द्रको जीत

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ ८, आइतबार वर्गीकृत स्थानीय-समाज

ललितपुर  महानगरपालिका वडा नंवर १९ मा नेकपा  एमालेका युवा उम्मेदवार राजेन्द्र महर्जन वडाध्यक्षमा निर्वाचित भएको छ ।  

उहाँले १०६९ मत प्राप्त गरेका थिए  भने  प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार निबर्तमन वडाध्यक्ष विनोद ताम्राकारले ७३८ मतमा सिमित  भएका थिए  । त्यसैगरी एकिकृत समाजवादीका दिपक श्रेष्ठले १४६ मत ल्याएर तेस्रो भएका थिए  ।