ओली र खनाल- नेपाल समूहबीच सम्वाद सुरु

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र २, सोमबार वर्गीकृत राजनीति

 नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल-माधवकुमार नेपाल समूहबीच सम्वाद सुरु भएको छ ।

 वार्तामा नेपाल पक्षले २८ फागुनमा ओलीले बालुवाटारमा बैठक राखी गरेका निर्णय स्वीकार्य नभएको बताएको छ ।दुई खेमामा विभाजित नेताहरुबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो ।