add

सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी

Swoniga Online | २०७८ पौष २, शुक्रबार वर्गीकृत अन्तर्राष्ट्रिय

युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ। यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ।

यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको हो ।