ktm
Header Bottom

अन्तर्राष्ट्रिय

  • २०७८ भाद्र २१, सोमबार

    भारतमा थपिए ३९ हजार कोरोना संक्रमित, एकै दिन २१९को मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९४८ कोराना भाइरस संक्रमित थपिएका छन्। यस्तै, ४३ हजार ९०३ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ४ हजार ८७४ पुगेको छ। संक्रमणका कारण थप २१९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म...

  • २०७८ भाद्र १४, सोमबार

    न्युजिल्यान्डमा कोरोनाविरुद्व फाइजर कम्पनीको खोप लगाएकी महिलाको मृत्यु

    न्युजिल्यान्डमा कोरोना भाइरसविरुद्व फाइजर कम्पनीको खोप लगाएकी महिलाको मृत्यु भएको छ। कोरोना खोप लगाएपछि न्युजिल्यान्डमा मृत्यु भएको यो पहिलो घटना हो।  फाइजर खोपका कारण महिलाको मृत्यु भएको बताइएपछि  खोप सुरक्षाबारे अनुगमन भइरहेको फाइजर बोर्डले जनाएको...

  • २०७८ भाद्र ११, शुक्रबार

    आईएसआईएसकेले जिम्मा लियो काबुल आत्मघाति आक्रमणको, ९० जनाको मृत्यु

    काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विहीबार साँझ भएको दुईवटा आत्मघाति बम विस्फोटको जिम्मेवारी इस्लामिक आतंकवादी संगठन स्लामिक स्टेट्सको क्षेत्रीय संगठन इस्लामिक स्टेट्स खोसरान (आईएसआईएसके)ले लिएको छ । तालिबानले...

  • २०७८ भाद्र ४, शुक्रबार

    मलेसियाका राजाले नियुक्त गरे नयाँ प्रधानमन्त्री

    मलेसियामा नयाँ प्रधानमन्त्री चुनिएका छन् । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले ६१ वर्षीय इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।  संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएसँगै शुक्रबार राजा...

  • २०७८ भाद्र २, बुधबार

    अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौँ आइपुगे

    काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक गए राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुगेका छन् । मित्रराष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा मंगलबार १२७ जना नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले...

  • २०७८ श्रावण २०, बुधबार

    विश्वमा झन् बढ्यो कोरोना, यी हुन् कोरोनाबाट बढी प्रभावित भएका २० देशहरु

    काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार...

  • २०७८ बैशाख २, बिहिबार

    कोरोना सङ्क्रमण फैलिँदै गएकोले भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु

    गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा  झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन्  कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएकाे छ ।। योसँगै भारतको कोरोना...

  • २०७७ चैत्र ८, आइतबार

    २४ घण्टामा मात्रै भारतमा ४३ हजार सङ्क्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ । भारतको...

  • २०७७ चैत्र ६, शुक्रबार

    फ्रान्समा कोरोना तेस्रो लहर सुरु,फेरि एक महिने लकडाउन

    फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ । यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५...