nrb
maha

अन्तर्राष्ट्रिय

  • २०७८ भाद्र २, बुधबार

    अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौँ आइपुगे

    काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक गए राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुगेका छन् । मित्रराष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा मंगलबार १२७ जना नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले...

  • २०७८ श्रावण २०, बुधबार

    विश्वमा झन् बढ्यो कोरोना, यी हुन् कोरोनाबाट बढी प्रभावित भएका २० देशहरु

    काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार...

  • २०७८ बैशाख २, बिहिबार

    कोरोना सङ्क्रमण फैलिँदै गएकोले भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु

    गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा  झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन्  कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएकाे छ ।। योसँगै भारतको कोरोना...

  • २०७७ चैत्र ८, आइतबार

    २४ घण्टामा मात्रै भारतमा ४३ हजार सङ्क्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ । भारतको...

  • २०७७ चैत्र ६, शुक्रबार

    फ्रान्समा कोरोना तेस्रो लहर सुरु,फेरि एक महिने लकडाउन

    फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ । यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५...

Pages