राष्ट्रिय
-
२०८१ बैशाख ३०, आइतबार
महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छ: मन्त्री चौधरी
काठमाडौँ/३० वैशाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । “साउथ एसियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरमेन्ट थ्रु डिजिटाइजेशन”...
-
२०८१ बैशाख ३०, आइतबार
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
काठमाडौं/ ३० बैशाख: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको छ । आज आइतवार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको...
-
२०८१ बैशाख ३०, आइतबार
पारदर्शीता र सुशासन एकअर्काको पुरक- राष्ट्रपति
काठमाडौ/ ३० बैशाख, राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताउनुभएको छ । उहाले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गर्नुभयो । नेपाल चार्टर्ड...
-
२०८१ बैशाख ३०, आइतबार
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
काठमाडौँ/ ३० वैशाख : प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक...
-
२०८१ बैशाख ३०, आइतबार
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
काठमाडौँ/ ३० वैशाख : प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक...
-
२०८१ बैशाख ३०, आइतबार
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी
काठमाडौँ/३० वैशाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानूनहरूलाई संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । महिला सुरक्षा दबाब समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको “लैङ्गिक हिंसा न्यूनीकरणका लागि...
-
२०८१ बैशाख २८, शुक्रबार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री
सल्यान/२८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय...
-
२०८१ बैशाख २३, आइतबार
ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी
काठमाडौँ/२३ वैशाख: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति विशेष कार्यक्रम आउने बताउनु भएको छ । समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर...
-
२०८१ बैशाख २०, बिहिबार
सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं/ २० बैशाख, प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा...
-
२०८१ बैशाख २०, बिहिबार
बैशाख २४ देखि बागमती प्रदेशकाे भाषा ऐन कार्यान्वयनमा आउने
ललितपुर/ २० बैशाख: आगामी बैशाख २४ गतेदेखि बागमती प्रदेशकाे भाषा ऐन कार्यान्वयनमा आउने भएको छ। प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको १ सय असी दिन पूरा भइ कार्यान्वयनमा आउन लागेकाे हाे । उक्त ऐन वि.सं. २०८०...
-
२०८१ बैशाख २०, बिहिबार
साउन १ गतेदेखि विद्युत शवदाह निःशुल्क, अन्तर्राष्ट्रिय पुस्तकालय बन्ने
काठमाडौं/२० बैशाख, पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने...
-
२०८१ बैशाख १९, बुधबार
मजदुर र जनतालाई अप्ठेरो परेकाे बेलामा साथ दिन नसक्ने ब्यक्ति नेता हुनै सक्दैन - पूर्वमन्त्री बस्नेत
सिन्धुपाल्चोक/ १९ बैशाख: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माेहनबहादुर बस्नेतले मजदुर र जनतालाई अप्ठ्यारो परेकाे बेलामा साथ दिन नसक्ने व्यक्ति जनताकाे नेता हुनै नसक्ने बताउनुभएकाे छ । नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध...