राष्ट्रिय
-
२०७८ पौष १६, शुक्रबार
एमसीसी राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे धेरै बोल्न नपर्ने बताएका छन्। आठौं राष्ट्रिय महाधिवेशन प्रज्ञा भवनमा जारीे बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले...
-
२०७८ पौष १६, शुक्रबार
गंकी धुस्वां–बसुन्धरा पुरस्कार निलम कार्कीलाई धुस्वां साय्मि सिर्जना पुरस्कार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने
वि.सं. २०७८ सालको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ।त्यस्तै यस वर्षको धुस्वां साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरेको छ। गंकी धुंस्वां–बसुन्धरा...
-
२०७८ पौष १६, शुक्रबार
सम्पदा पुननिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव छैन — मेयर शाक्य
दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को खरु पूजा (मूल ढोकाको पूजा) गरिएको छ । काठमाडौँ महानगरपालिका वडा १८ बिज्यापुननी, किलागलमा रहेको देवघरमा गएर महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा...
-
२०७८ पौष १४, बुधबार
ज्ञवाली मन्त्रालय सरुवा ः महानगरबाट विदाइ कार्यक्रम आयोजना
काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई आज विदाइ गरिएको छ । २०७६ पुस १८ गते महानगरमा पदवहाली गर्नुभएका ज्ञवाली २०७८ पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासनको निर्णयबाट सरुवा हुनुभएको हो । मन्त्रालयको त्यही...
-
२०७८ पौष १४, बुधबार
महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी सम्पन्न
कीर्तिपुर नगरपालिका वडा नं.८ ध्वाकासी, पाँगामा पाँगा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं स्थापना दिवसको उपलक्ष्यमा उद्यमी सदस्यहरूद्वारा उत्पादित विभिन्न सामग्रीहरूको प्रदर्शनी तथा बिक्री मेला सम्पन्न भएको छ । पाँगा महिला बचत तथा ऋण सहकारी...
-
२०७८ पौष १४, बुधबार
दाफा गायन तथा हार्माेनियम बाजा प्रशिक्षण
नेवाः मौलिक अमूर्त संस्कृति दाफा संस्कृतिलाई संरक्षण र संबद्र्धन गर्ने उद्देश्यका साथ कीर्तिपुरका विभिन्न दाफा खलःहरूलाई कीर्तिपुर नगरपालिकाले दाफा गायन र हार्माेनियम प्रशिक्षण शुरू गरेको छ। उक्त प्रशिक्षणको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश...
-
२०७८ पौष १४, बुधबार
सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग
स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ। स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको...
-
२०७८ पौष १२, सोमबार
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल पदबहाली
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड््यालले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली...
-
२०७८ पौष ११, आइतबार
फोनिज ललितपुरको अध्यक्षमा सन्जय श्रेष्ठ निर्वाचित
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा भएको पाँचौ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले १३ जनाको कार्यसमिति निर्वाचित गरेको छ ।...
-
२०७८ पौष १०, शनिबार
सांस्कृतिक र सामाजिक चालचलन जोगाउन राज्यकातर्फबाट लगानी — मेयर शाक्य
काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा खुशिँवुमा एक कार्यक्रमविच उहाँहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले, महानगरभित्रका सामाजिक र...
-
२०७८ पौष ९, शुक्रबार
कला नगरी घोषणा गरिएपनि सोही अनुरुप ठोस काम हुन नसकेको गुनासो
ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरिएपनि सोही अनुरुप ठोस काम हुन नसकेको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् । आज शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको सम्पन्न ४२ औं साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन्। हस्तकला घोषणा गरिएपनि सोही...
-
२०७८ पौष ८, बिहिबार
पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरी काठमाडौँ महानगरपालिकाको स्वामित्वमा हस्तान्तर
रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महागरपालिकालाई...
