राष्ट्रिय
-
२०८० फाल्गुण १५, मंगलबार
पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गर्दै फोजिनले बुझाएर स्मरणपत्र
नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले स्मरणपत्र बुझ्याको छ। आज मंगलबार नेपाल पत्रकार महासंघलाई...
-
२०८० फाल्गुण १५, मंगलबार
चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी
ललितपुर/ १५ फागुन: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काेरियाकाे चेओरवन सहर र नेपालकाे ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी भएको जानकारी गराउनु भएको छ। कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर...
-
२०८० फाल्गुण १५, मंगलबार
स्वास्थ्यमा कसैलाई पनि पक्षपात भएको छैन : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं/ १५ फागुन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि कर्मचारीमाथि पक्षपात नगरेको बताउनु भएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा...
-
२०८० फाल्गुण १५, मंगलबार
दार्चुला अस्पतालकी नर्सिङ निरीक्षक बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार
काठमाडौं/ १५ फागुन : दार्चुला अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक बबिता विष्टलाई यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य...
-
२०८० फाल्गुण १५, मंगलबार
किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं/ १५ फागुन: दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत,...
-
२०८० फाल्गुण १५, मंगलबार
लुम्बिनीमा फागुन २० गतेदेखि त्रिपिटक पाठ
भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा यही फागुन २० गते आइतबारदेखि त्रिपिटक पाठ हुने भएको छ । अखिल नेपाल भिक्षुमहासंघको आयोजनामा तीन दिनसम्म सो पाठ गरिने बानेश्वरस्थित विश्वशान्ति विहारमा आयोजित पत्रकार भेटघाटमा बताइयो। तेस्रो लुम्बिनी...
-
२०८० फाल्गुण १४, सोमबार
सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्य मन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन
काठमाडौं/१४ फागुन : सरकारी अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सेटिङमा महंगो ओैषधि किन्न बाध्य पार्ने बिरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत हुनुभएकाे छ। अस्पतालका फार्मेसीमा ओैषधि नराखेर बाहिर महंगो औषधि किन्न...
-
२०८० फाल्गुण १३, आइतबार
प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार
काठमाडौँ/ १३ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गर्नुभएकोछ । वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको...
-
२०८० फाल्गुण १३, आइतबार
स्वास्थ्य मन्त्री बस्नेतद्वारा दादुरा–रुबेला खोप राष्ट्रिय अभियान भक्तपुरबाट शुभारम्भ
भक्तपुर/ १३ फागुन: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गर्नुभएकाे छ मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता...
-
२०८० फाल्गुण १३, आइतबार
जापान नेपालको एक हितैषी मित्र -राष्ट्रपति पाैडेल
काठमाडौँ/१३ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभएको छ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार यहाँ उदघाट्न गर्दै...
-
२०८० फाल्गुण ११, शुक्रबार
औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न
काठमाडौं/ ११ फागुन, औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८०/०८१ मा आफू र मातहतका कार्यालयहरुले सम्पन्न गरेका कामहरुको शुक्रबार अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । विभागले बिगत ६ महिनाको अवधिमा एक हजार १ सय ९३ वटा नयाँ फार्मेसी दर्ता गरेको, ७ हजार २...
-
२०८० फाल्गुण ११, शुक्रबार
सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री
काठमाडौँ/ ११ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ । तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण...