राष्ट्रिय

  • २०७८ माघ १३, बिहिबार

    धर्मभक्त माथेमाको स्मृतिमा पुष्पगुच्छा अर्पण

    आज प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन हो । यो दिनको सम्झना गर्दै उहाँले अमरत्व पाएकै ठाउँमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरिएको छ । सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरका मेयर...

  • २०७८ माघ १२, बुधबार

    ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी 8 हजार ४५४ जनामा...

  • २०७८ माघ १२, बुधबार

    कीर्तिपुर नगर युवा परिषद् घोषणा

    कीर्तिपुर नगरपालिकाले यही एक कार्यक्रम गरी कीर्तिपुर नगर युवा परिषद् घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। देशमा राष्ट्रिय युवा परिषद्को प्रावधान रहेको तथा प्रदेश स्तरमा समेत प्रदेश युवा परिषद् गठन भई विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेको...

  • २०७८ माघ ११, मंगलबार

    अनुगमनबाट आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभाव देखिने बनाउनु पर्छ — उपमेयर खड्गी श्रेष्ठ

    काठमाडौँ महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरिएको छ । अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित गर्न कार्यविधि तयार गर्न लागिएको हो । आज महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित...

  • २०७८ माघ ११, मंगलबार

    काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को...

  • २०७८ माघ ११, मंगलबार

    सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको...

  • २०७८ माघ ११, मंगलबार

    शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण

    शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित...

  • २०७८ माघ ११, मंगलबार

    दुई आकाशेपुलको मेयर शाक्यबाट आज एकै पटक शिलान्यास

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । आज मात्रै पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गुर्नभयो । काठमाडौँ महानगरपालिका वडा–७ को...

  • २०७८ माघ ७, शुक्रबार

    प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन

    प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशबासीलाई सम्बोधन गरिरहेका छन् । २९ असारमा प्रधानमन्त्री भएका देउवाले पहिलो पटक देशबासीलाई सम्बोधन गरेका हुन् ।

  • २०७८ माघ ७, शुक्रबार

    प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे  राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा गएको असार २९ गते...

  • २०७८ माघ ७, शुक्रबार

    आजदेखि सार्वजनिक स्थान जाँदा खोप कार्ड देखाउनुपर्ने

    आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल,...

  • २०७८ माघ ७, शुक्रबार

    नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने

    एफटीटीएच उपलब्ध नभएका सुगमका साथै अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डेटा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ। कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको...

Pages