राष्ट्रिय
-
२०७९ फाल्गुण ३०, मंगलबार
स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बालेन बेलायत प्रस्थान
गैरसंक्रामक रोग र जटिल चोट पटकको विश्वव्यापी बोझसँग लड्न विषयमा सम्मेलन हुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गर्नुभएको छ । उहाँ चैत ५ गते स्वदेश फर्कनु हुनेछ । यस अवधिका लागि...
-
२०७९ फाल्गुण ३०, मंगलबार
दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
काठमाडौँ महानगरबासीले पूर्वाधार निर्माणमा भन्दा उपलब्ध अवस्थाको व्यवस्थापकीय पक्ष सुधारमा जोड दिएका छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले लिखित र मौखिकमार्फत यस्ता अपेक्षा गरेका हुन् ।...
-
२०७९ फाल्गुण ३०, मंगलबार
अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । फागुन २६ गते बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा सम्पन्न उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले फोरम गठन गरेको...
-
२०७९ फाल्गुण २७, शनिबार
ताम्रकार समाजद्वारा सञ्चारमाध्यमसंग सहकार्यमा जोड
भाषा, संस्कृति र सम्पदा संरक्षणसंगै स्थानीय सरोकारको विषयलाई सम्बन्धित निकायबाट सम्बोधन गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। ताम्रकार समाजले शुक्रबार आयोजना गरेको नेवाः पत्रकार राष्ट्रिय दबूका...
-
२०७९ फाल्गुण २५, बिहिबार
बालेन्द्र शाहसँग चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गर्नुभएको छ । भेटका लागि राजदूत सङ् प्रमुख शाहको कार्यकक्षमा आउनुभएको थियो । भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै...
-
२०७९ फाल्गुण २५, बिहिबार
भित्री वडामा कार्यालय चलाउन भवन भाडामा पाउनै मुस्किल
महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा वडा कार्यालयमा उपलब्ध भौतिक संरचनाको स्थलगत अवलोकनका क्रममा यस्तो अवस्था पाइएको हो । न्यायिक समितिका सदस्य र कानुन तथा मानव अधिकार विभागसहितको टोलीले वडामा मेलमिलाप केन्द्र...
-
२०७९ फाल्गुण २२, सोमबार
बजेट निर्माणका प्रक्रिया विषयमा छलफल
चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । आज जेडिए कम्प्लेक्सको सभा कक्षमा बसेको यसएमटी (सिनियर म्यानेजमेन्ट टीम)...
-
२०७९ फाल्गुण १४, आइतबार
फोनिज युके पत्रकारिता रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको ’फोनिज युके पत्रकारिता सम्मान २०२२’ बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ । फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका...
-
२०७९ फाल्गुण १४, आइतबार
धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता अन्तक्र्रिया
नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारि ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिलको हलमा शुक्रबार सम्पन्न...
-
२०७९ फाल्गुण १०, बुधबार
सञ्चारमन्त्री रेखा शर्मा नेपाल टेलिभिजनमा नेपालभाषाको समाचार राख्न सकारात्मक
नेवाः पत्रकार राष्ट्रिय दबूले संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेट गरी आफ्ना विविध समस्या बारे ध्यानाकर्षण गराएको छ । दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा मन्त्री शर्मालाई बुझाएको ध्यानाकर्षणमा मातृभाषा पत्रकारिताको विकास र...
-
२०७९ फाल्गुण ९, मंगलबार
नेवाःपासा मुना पुचः अध्यक्षमा दिनेश श्रेष्ठ
नेवाःपासा मुना पुचःबिर्तामोडको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको २९ औ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष राजिव श्रेष्ठ, सचिव मिलन...
-
२०७९ फाल्गुण ८, सोमबार
युके पत्रकारिता सम्मान रमिता लामा र पुरस्कार नृपेन्द्रलाल श्रेष्ठलाई
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई दिइने भएको छ । पुरस्कार छनौट समितिका संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाको...



